शिवपुरी निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा हेलिकप्टरको प्रयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

शिवपुरी निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा हेलिकप्टरको प्रयोग

काठमाडौं, २९ चैत । काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टर प्रयोग गरिएको छ ।

निकुञ्जको बुढानिलकण्ठ नगरपालिका–१ मा पर्ने जंगलमा लागेको डढेलो नियन्त्रणमा नआउँदा सिम्रिक एयरलाइन्सका तीनवटा हेलिकप्टर प्रयोग गरी डढेलो नियन्त्रणको प्रयास भईरहेको बूढानिलकण्ठ नगरपालिकाले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र महानगरपालिकाको दमकलको पनि प्रयोग भई नै रहेको छ । आइतबार विहान करिब ११ बजेबाट आगलागी सुरु भएको बताइएको छ ।

पछिल्लो समय देशभरका विभिन्न स्थानमा आगलागी हुने क्रम बढ्दो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);