राष्ट्रपति भण्डारीद्वारा फिलिपको निधनमा समवेदना व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा फिलिपको निधनमा समवेदना व्यक्त

काठमाडौं, २८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका राजकुमार फिलिपको निधनमा समवेदना व्यक्त गरेको छ ।

शनिबार एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले महारानी एलिजावेथ द्वितीयका पतिराजकुमार फिलिपको निधनबाट नेपालले पुरानो मित्र गुमाएको बताएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजकुमार फिलिपको निधन प्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रधानमन्त्री ओलीले आफ्ना बेलायती समकक्षी बोरिस जोनसनलाई हार्दिक सहानुभूति प्रकट गरेको हो ।

सन्देशमा प्रधानमन्त्रीले राजकुमार फिलिपले मानवताका लागि गरेको सत्कार्यको भावी पुस्ताले सम्झिरहने बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);