बाँकेमा रेड पाण्डाको छालासहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बाँकेमा रेड पाण्डाको छालासहित पक्राउ

pakrau

काठकाडौं, २७ चैत। बाँकेको कोहलपुरमा दुई थान रेडपाण्डाको छालासहित चारजनालाई प्रहरीले पक्रेको छ । कोहलपुर नगरपालिका–११ बसपार्कस्थित लालीगुराँस होटलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका वडा.नम्बर १ का ३२ बर्षीय खिमानसिंह रोका मगर सहित ४ जना छन् । होटलको ७ नम्बर कोठाबाट उनीहरुलाई छाला सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);