कोरोनाका कारण रामधुनी मन्दिरमा श्रद्धालुहको आगमन घट्यो (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोनाका कारण रामधुनी मन्दिरमा श्रद्धालुहको आगमन घट्यो (भिडियोसहित)

सुनसरी, २७ चैत । सुनसरीको प्रशिद्ध धार्मिक पर्यटकीय क्षेत्र रामधुनी मन्दिरमा श्रद्धालुहरुको संख्या निकै कम हुन थालेको छ । कोरोना भाईरसकाे कारण भक्तजनको संख्यामा कमी भएसँगै रामधुनी मन्दिरको मर्मत संभार तथा आसपास क्षेत्रको व्यावसायमा प्रभाव परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);