म्याजिक सिनेमा हलमा भिषण आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

म्याजिक सिनेमा हलमा भिषण आगलागी

सुनसरी । सुनसरीको रामधुनी झुम्कामा रहेको म्याजिक सिनेमा हलमा आगलागी भएको छ ।

शनिबार बिहान ९ बजे आगलागी सुरु भएको थियो । रामधुनी ५ झुम्कास्थित साइराम मार्केटमा रहेको सिनेमा हलमा आगो लागेको हो ।

आगलागी नियन्त्रणका लागि इटहरी, कोशी गाउँपालिका र इनरुवाका इटहरी उपमहानगरपालिका बराहक्षेत्र नगरपालिका दुहबी नगरपालिकाको दमकल, नेपाल प्रहरी शसस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

थप विवरण आउन बाँकि ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);