चुनावपछि माओवादी केन्द्र एमालेमा विलय हुन्छ : नेता यादव | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८३, मंगलबार

रुपन्देही, २६ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनले माओवादी केन्द्र एमालेमा विलयको संभावना बढेको बताएका छन्।

रुपन्देहीको गैडहवामा भएको एक कार्यक्रममा उनले चुनावपछि माओवादी केन्द्र एमालेसँग पार्टी एकता होइन उसको हैसियत अनुसार विलय हुने बताएका हुन्।

उनले राजपा र संघीय समाजवादी फोरम नेपालबीच चुनावी गठबन्धन निश्चित भइसकेको बताउँदै कांग्रेससँग मिलेर बन्ने लोकतान्त्रिक गठबन्धनको विषयमा सघन छलफल भइरहेको समेत बताए।

ताजा समाचार