उदयपुर, २४ चैत । उदयपुरको बेलका नगरपालिकाले आधुनिक कृषि सामग्री ल्याएपछि कृषकहरु लाभान्वित भएका छन् । नगरपालिकाकाले कृषकहरुलाई कस्टम हायरिङ सेन्टर स्थापना गरि कृषि सामग्री सहज रुपमा उपलब्ध गराउँदै आएको हो ।