२४ घण्टामा थप २ सय ६६ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

२४ घण्टामा थप २ सय ६६ जनामा कोरोना संक्रमण

काठमाडौं, २३ चैत । पछिल्लो २४ घण्टामा देशभर १ सय ७६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएका ४ हजार ५ सय ३६ पीसीआर परीक्षणमध्ये २ सय ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १०२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ३ सय ४२ पुगेको छ ।

याेसँगै २४ घण्टामा मृत्यु हुनेकाे संख्या २ रहेकाे छ । योसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ३ हजार ३६ रहेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);