Our Network

वैशाख ९ २०७८, बिहीबार

घरकै आँगनमा लिफ्ट प्रविधीवाट खानेपानी, स्थानीय खुसीले दंग (भिडियाेसहित)

म्याग्दी, २३ चैत । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिकाको पर्वत बेनीमा लिफ्ट प्रबिधिबाट खानेपानी आयोजना निर्माण भएको छ । खानेपानीको लागि दैनिक सास्ती खेपिरहेका स्थानियको घरकै आँगनमा पानी आउन थाले पछि दैनिकिनै फेरीएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *