सुनचाँदीको मूल्य स्थिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, २२ चैत । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

शुक्रबार प्रतितोलाको ८७ हजार ४ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य स्थिर रहँदा आइतबार पनि ८७ हजार ४ सय रुपैँयामा नै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुनको मूल्य तोलामा नौ सय रुपैँयाले बढेको थियो । त्यसैगरी आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

शुक्रबार प्रतितोलाको एक हजार २ सय ४० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आइतबार पनि मूल्यमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);