गुल्मीमा आगलागीमा परि एक बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

गुल्मीमा आगलागीमा परि एक बालिकाको मृत्यु

गुल्मी, २० चैत । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्ला धाराखोलीमा जंगलमा आगलागीमा परि एक बालिकाको मृत्यु भएको छ । जंगलमा लागेको आगोमा परि नौ वर्षीय संगिता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

घर नजिकैको खोलामा नुहाई घर फर्कने क्रममा उक्त आगोलागीमा परि जलेर मृत्यु भएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);