स्वर्गीय दलबहादुर बस्नेत स्मृती पत्रकारिता पुरस्कारबाट दुई पत्रकार सम्मानित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

स्वर्गीय दलबहादुर बस्नेत स्मृती पत्रकारिता पुरस्कारबाट दुई पत्रकार सम्मानित

इलाम, २० चैत । स्वर्गीय दलबहादुर बस्नेत स्मृती पत्रकारिता पुरस्कारबाट इलामका दुई पत्रकार सम्मानित भएका छन् ।

जुन तारा सामाजिक बिकास केन्द्रले स्थापना गरेको पुरस्कारबाट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगु र महासंघ एक नम्वर प्रदेशका उपाध्यक्ष्य सोमनाथ सुसेली नगद पुरस्कार सहित सम्मानित हुनु भएको हो ।

उहाँहरुलाई नगद दश हजार रकम सहित प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);