बम विस्फोटमा गम्भीर घाइते युवाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बम विस्फोटमा गम्भीर घाइते युवाको मृत्यु

dead

बागलुङ, २० चैत्र । बागलुङ बम विस्फोटमा घाइते भएका एक जनाको मृत्यु भएको छ। बडिगाड गाउँपालिका वडा नम्बर २ सिमल चौरमा माछा मार्नका लागि बमबनाउँदै गर्दा बिस्फोट भएपछि गम्भीर घाईते भएका थिए।

गम्भीर घाईते भएका गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थायी घर भई बडिगाड गाउँपालिकावडानम्बर २ सिमलचौर बस्दै आएका ३१ वर्षीय मित्रबहादुर रानाको उपचारको लागि पाल्पालै जाँदै गर्दा बाटोमै मृत्यु भएको परिवारले जानकारी दिएको छ।

बिस्फोटमा गम्भीर घाइते भएका बडिगाडगाउँपालिका २ हाडिखोलाका २८ वर्षीय अरुणपुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भई रहेको जिल्ला प्रहरीकार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले जानकारी दिनुभएको छ।
.

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);