दीक्तेल बजारमा खोटाङ उद्योग वाणिज्य संघको भवन शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दीक्तेल बजारमा खोटाङ उद्योग वाणिज्य संघको भवन शिलान्यास

खोटाङ, १७ चैत । खोटाङको दीक्तेल रुपाकोट मझुवागढी नगरपालीका स्थित दीक्तेल बजारमा खोटाङ उद्योग वाणिज्य संघको भवन शिलान्यास गरिएको छ ।

बैठकका लागी २ सय बढी मानिस अटाउने मीटीङ हल सहितको १ तले भवनको शिलान्यास गरिएको हो । ४२ लाखको लागतमा बन्ने १ तले भवन निर्माण गर्न नगरपालिकाले ३० लाख र वाँकी रकम खोटाङ उद्योग वाणिज्य संघ तथा स्थानीय व्यावसायीहरुबाट जुटाइने छ ।

संघले व्यवसायीहरुको हकहीतकालागि काम गर्दै आएकोले निर्माण कार्यमा सहयोग गरिको नगरपालिकाले जनाएको छ । संघले लामो समयदेखि भाडाको घरबाट कार्य सम्पादन गर्दै आएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);