तातोपानीमा नुहाउनका लागि आउनेको संख्यामा बृद्धि (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

तातोपानीमा नुहाउनका लागि आउनेको संख्यामा बृद्धि (भिडियोसहित)

म्याग्दी , ११ चैत । म्याग्दीको बेनपामा रहेको तातोपानीमा नुहाउनका लागि आउनेको संख्यामा बृद्धि हुँदै गएको छ । कोरोना माहामारीका कारण शुन्य अवस्थामा रहेको कुण्डमा अहिले दैनिक १२ सय बढि मानिसहरु आउने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);