आवश्यक मात्रामा खोप नभएपछि कोरोनाविरुद्धको खोप अभियान बीचमै रोकियो ( भिडियोसहित ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

आवश्यक मात्रामा खोप नभएपछि कोरोनाविरुद्धको खोप अभियान बीचमै रोकियो ( भिडियोसहित )

काठमाडौं, ११ चैत । आवश्यक मात्रामा खोप नभएपछि कोरोनाविरुद्धको खोप अभियान बीचमै रोक्नुपरेको छ ।

नेपाल सरकारले भारतको सेरम इन्स्टिच्यूट कम्पनीलाई २० लाख डोज कोरोना खोपको मुल्य बुझाइसकेको छ, जस मध्ये दश लाख डोज खोप नेपालले आइसकेको छ ।

तर बाँकी खोप नआएकाले अभियान नै रोकियो । रोकिएको अभियान कहिलेबाट फेरि सुरु हुन्छ, त्यसको जवाफ स्वास्थ्य मन्त्रालयले दिन सकिरहेको छैन ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);