विधान संशोधन अनुमोदनका लागि केन्द्रीय कमिटीमा लगिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

विधान संशोधन अनुमोदनका लागि केन्द्रीय कमिटीमा लगिने

काठमाडौं, ७ चैत । नेकपा एमालेको संसदीय दलको बैठकमा प्रस्तावित संशोधित विधान अनुमोदनका लागि केन्द्रीय कमिटी बैठकमा लैजान निर्णय गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा बालुवाटारमा बसेको शनिबारको संसदीय दलको बैठकले यसतो निर्णय गरेको हो ।

संसदीय दलको बैठक सकिए पछि हाल केन्द्रीय कमिटीको बैठक बस्दैछ छ ।

गएको फागुन २३ मा सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले पार्टीको भावी रणनीतिका विषयमा छलफल गर्न बोलाएको बताइएको छ । बैठकमा नेपाल पक्ष भने अनुपस्थित थियो भने एकता अभियानको नेतृत्व गरिरहेका बामदेव गौतम भने उपस्थित थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);