बारा जिल्लामा महिला माथि हुने घरेलु हिंसा बढदै (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८३, शुक्रबार

बारा जिल्लामा महिला माथि हुने घरेलु हिंसा बढदै (भिडियो)

बारा, ४ चैत। बारा जिल्लामा महिला माथि हुँने घरेलु हिंसा दिन प्रति दिन बढदै गएको पाईएको छ ।

यस आर्थिक वर्षको फाल्गुन महिना सम्ममा मात्रै ४ सय ३४ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् ।

Leave a Reply

ताजा समाचार

आजको मौसम

२ घन्टा अघि