बारा लागू औषध कारोबारको ट्रान्जिट प्वाइन्ट बन्दै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

बारा लागू औषध कारोबारको ट्रान्जिट प्वाइन्ट बन्दै (भिडियाेसहित)

बारा, २८ असाेज । बारा जिल्लामा लागु औषधको कारोवार बढ्दै गईरहेको छ । पूर्व–पश्चिम लोकमार्गको ५६ किलोमिटर र त्रिभुवनराजपदको ३२ किलोमिटर खण्ड ओगटेको बारा जिल्लामा राजमार्ग हुँदै लागु औषध ओसार पोसार वर्षेनी बढेको हो ।

पछिल्लो समय लागु औषध कारोबारी पक्राउ परेको तथ्याङ्कले पनि जिल्ला लागु औषधको ‘ट्रान्जिट प्वाइन्ट ’का रुपमा प्रयोग हुँदै आएको देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);