मेलम्ची नगरपालिकाको सम्पूर्ण सेवा बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मेलम्ची नगरपालिकाको सम्पूर्ण सेवा बन्द

सिन्धुपाल्चोक, २९ असोज । मेलम्ची नगरपालिकाको अत्यावश्यक बाहेकका सेवाहरु शुक्रबारदेखि कात्तिक ६ गतेसम्म बन्द गरेको छ।

बिहीबार नगरप्रमुख डम्बर अर्यालको अध्यक्षतामा बसेको नगरपालिकाको विभागिय शाखा प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

जनप्रतिनिधि एवम् कर्मचारीहरु कन्ट्रयाक ट्रेसिङमा रहेको र समुदायमा कोरोना संक्रमण फैलिदै गएकोले मेलम्ची नगरपालिका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको हो ।

यस्तै जनप्रतिनिधि एवम् कर्मचारीहरु संक्रमित तथा कन्ट्रयाक ट्रेसिङमा रहेकाले वडा नं १ र ३ बाट प्रवाह गरिने सबै सेवाहरु बिहीबारदेखि कात्तिक ३ सम्म पूर्णरुपमा बन्द गरिने भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);