पाल्पामा यस वर्ष आलु उत्पादनमा वृद्धि (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पाल्पामा यस वर्ष आलु उत्पादनमा वृद्धि (भिडियाेसहित)

पाल्पा, २७ फागुन । पाल्पा जिल्लामा व्यवसायिक आलु खेति गरेका कृषकहरुले यस वर्ष मौसम राम्रो भएकाले उत्पादनमा वृद्धि गरेका छन् ।

आलु खेतिलाई व्यवसायिक बनाउन स्थानीय र प्रदेश सरकारले ब्लक क्षेत्रनै निर्धारण गरी अनुदानको कार्यक्रम अगाडि बढाएका कारण खेति गर्ने क्षेत्रफलसँगै उत्पादनमा वृद्धि भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);