पर्साका पर्यटन व्यवसायको अझै पनि प्रवद्र्धन हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

पर्साका पर्यटन व्यवसायको अझै पनि प्रवद्र्धन हुन सकेन

पर्सा, २७ फागुन । पर्यटन व्यवसायको सम्भावना बोकेको पर्साका विभिन्न स्थानहरुको अझै पनि प्रवद्र्धन हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज र पर्यटन पत्रकार संघ पर्साले आयोजना गरेको “पर्यटन पुर्नउत्थानका लागी साझेदारी कार्यक्रम” मा सरोकारवालाहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा पर्साका होटल तथा व्यवसायीको व्यवस्थापन तथा सुरक्षामा स्थानिय सरकारले विषेश ध्यान दिनुपर्ने बताउँदै पर्यटन व्यवसायलाई अव्यबस्थीत बनाउन स्थानिय तथा प्रदेश सरकार सहकार्य गर्नु पर्नेमा जोड दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);