निर्वाचन आयोगको पत्र संसद सचिवालयमाः एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै लहरमा बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

निर्वाचन आयोगको पत्र संसद सचिवालयमाः एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै लहरमा बस्ने

काठमाडौं, २६ फागुन । संसद सचिवालयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदहरू संसद बैठक कक्षमा छुट्टाछुट्टै लहरमा बस्ने भएका छन् ।

निर्वाचन आयोगले मंगलबार नै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्) साविकको अवस्थामा कायम भएको पत्र पठाएसँगै सचवालयले यस्तो ब्यवस्था मिलाएको हो ।

सत्तापक्षका लागि संसदमा चार वटा लहर छुट्याइएको छ।

यसअघि दाहाल, झलनाथ खनाल, माधव नेपालसँग सँगै बस्दै आएका थिए। अब पार्टीगत हिसाबले उनीहरूको सिट फरक फरक हुनेछ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);