पोखरामा छतबाट खस्दा एक युवक घाईते | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

पोखरामा छतबाट खस्दा एक युवक घाईते

पोखरा , २३ फागुन । पोखरामा छतबाट खस्दा एक युवक घाईते भएका छन् । पोखरा महानगरपालिका वडा नं .९ प्रगती टोल बस्ने १८ वर्षीय समिर मिया अचानक घरको छतबाट खस्दा घाईते भएका थिए ।

एक तले घरको छतबाट खसेका उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । मियाले काठको काम गर्ने क्रममा छतबाट खसेका थिए । उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Leave a Reply