घरको छतबाट खसेका रविका निजी सवारी चालकको निधन | ईमाउण्टेन समाचार

Our Network

साउन २८ २०८३, शुक्रबार

घरको छतबाट खसेका रविका निजी सवारी चालकको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको निधन भएको छ ।

मंगलबार दिउँसो ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा चालक दिलबहादुर थापाको निधन भएको हो ।

उनी लामिछानेको चितवनको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो ।

Leave a Reply