प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । दोश्रो चरणको खोप अभियानलाई औपचारिक रुपमा सुरु गर्दै प्रधानमन्त्री ओलीले आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर खोप लगाएका हुन् ।

प्रधामन्त्री ओली सहित उनकी श्रीमती राधिका शाक्यले पनि लगाएकी छिन्। त्यसैगरी अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि त्रिवि शिक्षण अस्पतालबाट आज नै खोप लगाएका छन्।

यसअघि गृहमन्त्री थापाले भने आज नै सशस्त्र प्रहरी अस्पतालमा बलम्बु पुगेर खोप लगाएका छन् । सरकारले आजबाट ६५ बर्षभन्दा माथिकालाई खोप लगाउन थालेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);