राष्ट्रपति भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

राष्ट्रपति भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउँदै

rastrapati bidhyadevi bhandari

काठमाडौं, २ चैत। राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउँदै छिन् । राष्ट्रपति भण्डारीले आज दिउँसो ४ बजे खोप लगाउने राष्ट्रपतिका सल्लाहकार टिका ढकालले जानकारी दिएका छन् ।

राष्ट्रपति भण्डारीले त्रिभुवन शिक्षण अस्पतालमा खोप लगाउन लागेका हुन् । यसअघि गएको फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर कोरोनाविरुद्धको दोश्रो खोप अभियान सुरु गरेको थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);