महिला बालबालिका लक्षित १ दिबसिय कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

महिला बालबालिका लक्षित १ दिबसिय कार्यक्रम

नवलपरासी, २२ फागुन । बर्दघाटसुस्ता पूर्ब नवलपुर जिल्लाको बिनई त्रिविणी गाँउपालिकाको आयोजना र पत्रकार महासघ शाखा नवलपुरको संयोजनमा एकदिबसिय महिला बालबालिका लक्षित शसक्ति करण कार्यक्रम तथा काउपालिकाको बिकाशनिर्माणका बिषयमा पत्रकार संग सहकार्य कार्यक्रम सम्पन्न ।

कार्यक्रममा महिला बालबालिका गरी जम्मा ९५ जनाको सहभागिता रहेकोथियो भने सोअबसरमा पालिकाका कार्यकारी अधिकृत जोतिचन्द्र अर्यालले आफनो पालिकाको सबै वार्डमा सन्चालन गरेका कार्यक्रम र भाबि योजनाका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रशिक्षक खिमानन्द भुसालले प्रशिक्षण दिनुभएको थियो कार्यक्रमको अध्यक्षता गाउपालिकाका अध्यक्ष डम्बर बहादुर जि सी ले गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);