स्कुटी दुर्घटनाबाट १ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

स्कुटी दुर्घटनाबाट १ जनाको मृत्यु

death mahila

झापा, २२ फागुन । स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा मोरङको ग्रामथान गाऊपालिका –४ का २५ बर्षीय धिरज माझीको मृत्यु भएको छ ।

शुक्रबार साँझ ६ बजे कटहरी–७ तकिया चोक मा प्र १–०२–०४३ प २०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा चालक माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);