एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु

death

झापा, २२ फागुन । एम्बुलेन्सको ठक्करबाट सुनसरीको दुहबी नगरपालिका ८ की ६५ बर्षीया जगबती चौधरीको मृत्यु भएको छ । मंगलबार साँझ ६ बजे सोनापुर चौक स्थित कोशी राजमार्गमा प्रदेश १–०२–००२ च ३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा घाईते भएकी थिइन् ।

उनको आज विहानका राती नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । एम्बुलेन्स र चालक पाँचथर तुम्बेवा बस्ने चन्द्र राई नियन्त्रणमा रहेको इप्रका दुहबीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);