दाहाल–नेपाल नेकपाको आकस्मिक केन्द्रीय समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

दाहाल–नेपाल नेकपाको आकस्मिक केन्द्रीय समितिको बैठक

काठमाडौं, २० फागुन । दाहाल–नेपाल नेकपाको नेकपाको आकस्मिक केन्द्रीय कमिटी बिहीबार पुन बस्ने भएको छ । अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहालले नेतृत्व गरेको सो पार्टीको केन्द्रिय कमिटी बैठक बुधबार पनि बसेको थियो ।

बुधबार बैठक सकेर केन्द्रीय सदस्यहरु हिडेको १ घण्टापछि सदस्यहरुलाई भोली पनि बैठक बस्ने भनेर खबर गरिएको थियो ।

बैठक बिहीबार दिउँसो १२ बजेका लागि बैठक डाकिएको छ ।

केन्द्रीय सदस्य यज्ञराज सुनुवारका अनुसार सर सल्लाहका लागि राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्यहरुलाई केन्द्रीय कार्यलय पेरिस डाँडामा बोलाईएको हो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);