नेकपाको आधिकारीकता विवाद निर्वाचन आयोगमा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

नेकपाको आधिकारीकता विवाद निर्वाचन आयोगमा (भिडियोसहित)

काठमाडौं, १९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा दुर्ई कित्तामा विभाजन भएसँगै आधिकारीक नेकपा कुन हो भन्ने अन्योल देखिएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा नै आधिकारीक भएको बताउँदै आउनुभएको छ भने दाहाल–नेपाल पक्षले पनि आफूहरुले नेकपाको आधिकारीकता र सूर्य चिन्ह छिट्टै पाउने दिएको छ ।

तर पार्टीको विवाद समाधान गर्ने संवैधानिक अख्तियारी पाएको निर्वाचन आयोग भने अहिले पनि नेकपा विवाद सम्बन्धि मुद्दा अध्ययनकै क्रममा रहेको बताइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);