औपचारिक रुपमा विघटन नभएपनि नेकपाको विवाद निर्वाचन आयोगमा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

औपचारिक रुपमा विघटन नभएपनि नेकपाको विवाद निर्वाचन आयोगमा (भिडियोसहित)

काठमाडौँ, २ माघ । औपचारिक रुपमा विघटन नभएपनि नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद यतिबेला निर्वाचन आयोगमा पुगेको छ ।

तर नेकपाको दुबै पक्षले निर्वाचन आयोगमा पार्टीको निर्णयहरु पठाइरहेपनि ती निर्णयहरुमा आधिकारिता पुष्टि हुन नसकेकाले निर्वाचन आयोग यो विषयमा अनिर्णित बनेको हो ।

तर नेकपाको दुबै पक्षले आफूहरु नै आधिकारिक नेकपा भएको दावी गर्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);