बुटवलमा जारी चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको आज फाइनल खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बुटवलमा जारी चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको आज फाइनल खेल हुँदै

बुटवल, १८ फागुन । रुपन्देहिको बुटवलमा जारी चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता को आज फाइनल खेल हुँदै छ । चौथो दिनको खेल सकिदा ५ ईभेन्टका विजेताको टुगो लागेको छ ।

हिजो महिला डबल्सतर्फ अभिलाषा विष्ट र ईरा राउतको जोडी विजयी भएका छन । देविनगर लनटेनिस कम्प्लेक्समा भएको फाईनल खेलमा श्रेष्ठा राई र प्रकृति श्रेष्ठको जोडीलाई ६–१, ६–० को सोझो सेटमा जित्दै उपाधि हात पारे ।

यसैगरि ३५ प्लस डबल्स तर्फ कमल बहादुर भण्डारी र राजु श्रेष्ठको जोडीले उपाधि हात पारेका छन । आज पाँच ईभेन्टका बाँकी खेल भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);