ताप्लेजुङमा भीषण आगलागी, दोभान बजारका ४ दर्जन बढी घर जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ताप्लेजुङमा भीषण आगलागी, दोभान बजारका ४ दर्जन बढी घर जलेर नष्ट

ताप्लेजुङ, १८ फागुन। ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा भीषण आगलागी भइरहेको छ ।

मंगलबार बिहान ९ बजेतिर बजारको एक घरबाट सल्किएको आगोले बजारका ४०देखि ५० घर जलेर नष्ट भईसकेको छ भने आगो अझै नियन्त्रणमा आउन सकेको छैन । कपडा पसल भएको एक घरमा बिजुली सर्टबाट सुरु भएको आगलागीले बजारको आधा भाग जलाईसकेको छ ।

अहिले सदरमुकाम फुङलिङ बजारबाट दोभान पुगेको एकमात्र दमकलले आगो नियन्त्रण गरिरहेको छ । आगलागीले हालसम्म मानवीय क्षति भने हुन पाएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);