पर्साको ठोरीमा चितुवाको आक्रमणबाट एक घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पर्साको ठोरीमा चितुवाको आक्रमणबाट एक घाईते

वीरगञ्ज, १२ फागुन । ठोरीमा चितुवाको आक्रमणमा परी एक जना घाइते भएको खबर छ । पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको चितुवाले मंगलबार राति करिब साढे आठ बजेको समया घरभित्रै पसेर आक्रमण गर्दा ठोरी गाउँपालिका वडा नं. ५का स्थानिय ६५ वर्षीय कुलबहादुर खत्री घाईते भएका हुन ।

उनको मुख, हात र नाकमा २४ वटा टाँका लगाइएको स्थानीय प्रहरीको भनाई छ । हाल घाइते खत्रीको स्थानीय क्लिनिकमा उपचार भइरहेको उनको परिवारले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);