प्रतिनिधि सभा विघटन संविधानसम्मत : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

प्रतिनिधि सभा विघटन संविधानसम्मत : प्रधानमन्त्री ओली

बुटवल, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसम्मत रूपमा प्रतिनिधि सभा विघटन गरेको जिकिर गर्नुभएको छ ।

शनिबार बुटवलमा आयोजित सभामा बोल्दै उनले एउटै पार्टीको बहुमतको सरकारको हैसियतबाट प्रतिनिधि सभा विघटन गरेको दाबी गरे । उनले प्रतिनिधि सभा विघटन प्रधानमन्त्रीको अधिकार भएको समेत बताउनुभएको छ ।

देश अस्थिरतातर्फ धकेलिने भएपछि विघटन गरेको उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);