पोखराको महतगौंडामा गोली चल्दा एकजना घाइते, घाइतेको उपचार हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

पोखराको महतगौंडामा गोली चल्दा एकजना घाइते, घाइतेको उपचार हुँदै

goli parahar

पोखरा, २४ माघ । पोखराको महतगौंडामा गोली चल्दा एकजना घाइते भएका छन् । घाइतेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ भने घाईते हुनेमा मनोज विश्वकर्मा रहेका छन् ।घाईते विश्वकर्माको पेटमा गोली लागेको छ ।

घटना किन र कसले गर्यो भने बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो । घटना भएको ठाउँ नजिक प्रहरी टोलीले कडा रुपमा चेकजाँच गरि रहेको समेत उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);