मांशाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा राखिनेछः थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मांशाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा राखिनेछः थापा

काठमाडौं, २३ माघ । गृहमन्त्री रामबहादुर थापा बादलले मांंसहारी आन्दोलन आफूहरुलाई मान्य नहुने बताउनुभएको छ । नेकपा ओली पक्षको बागमती प्रदेश कमिटीले शुक्रबार राजधानीमा आयोजना गरेको सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

‘ मांसहारी आन्दोलन हामीलाई मान्य छैन, मांसहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलेको जु मा लगेर राखिने छ’ थापाले भन्नुभयो। फुटवादी गुटवादीहरुलाई चेतावनी दिदै थापाले भन्नुभयो‘ म चेतावनी दिन चाहन्छु मांसहारी आन्दोलनको धम्की निस्तेज पारिने छ’ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);