वाम गठवन्धनको सरकार बनाउन खोज्दा प्रचण्ड कांग्रेसको काखमा : पोखरेल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

वाम गठवन्धनको सरकार बनाउन खोज्दा प्रचण्ड कांग्रेसको काखमा : पोखरेल

काठमाडौं, २३ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले हडताल र आन्दोलनका नाममा मजदूरहरुलाई दुख दिने काम गरिएको बताउनुभएको छ । ओली पक्ष नेकपा बागमतीले शुक्रबार आयोजना गरिएको सभामा बोल्दै उहाँंले यस्तो बताउनुभयो।

‘नेकपाको कुन पक्षले आधिकारिकता पाउछ भन्ने प्रश्न आएको छ । म भन्छु केपी ओलीले नेतृत्व गरेको पार्टीले सूर्य चिन्ह सहितको आधिकारिकता पाउने छ’ पोखरेलले भन्नुभयो।

पोखरेलले हिजो वाम गठवन्धनको सरकार बनाउने बेलामा प्रचण्डलाई खोज्दा उहाँं कांग्रेसको काखमा बसेको आरोप लगाउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);