बागलुङमा प्रचण्ड नेपाल समूहका नेताकार्यकर्ता सडकमा | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

बागलुङमा प्रचण्ड नेपाल समूहका नेताकार्यकर्ता सडकमा

बागलुङ, २२ माघ । आम हड्ताल सफल बनाउन बागलुङमा प्रचण्ड नेपाल समूहका नेताकार्यकर्ता सडकमा उत्रिएका छन् ।

बिहानैदेखि नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा लगाएतका नेता कार्यकर्ता सडकमा निस्किएका छन् । बन्द गराउन बागलुङ वजारको विभिन्न चोक चोकमा नेता कार्यकर्ताहरु निस्किएका छन् ।

देशका अन्य ठाउमा नेकपाका नेता कार्यकर्ता पक्राउ परेपनि बागलुङमा भने शान्तीपुर्ण रहेको छ । वन्दको कारण बागलुङमा सवारीसाधान, विद्यालय ,पसल पुर्ण रुपमा ठप्प भएको छ । वन्दको वेला अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय बागलुङ प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);