देवताल गाउँपालिकामास्थित श्री ने.रा मा. बि. पिप्राढ़ीको दुई कोठे भवनको सिलन्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

देवताल गाउँपालिकामास्थित श्री ने.रा मा. बि. पिप्राढ़ीको दुई कोठे भवनको सिलन्यास

अमरेस कुमार पाण्डेय

पर्सा, २१ माघ । बारा जिल्लाको देवताल गाउँपालिकामा स्थित श्री ने.रा मा. बि. पिप्राढ़ी विद्यालयको शिलान्यास भएको छ । देवताल गाउँपालिका अध्यक्ष चंदन कुमार सिंहले बुधबार दुई कोठे भवनको शिलान्यास गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले शिक्षाको विषय नगरको प्राथमिकतामा रहेको बताउनुभयो । कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष श्याम सुन्दर साहलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रशासकिय अधिकृत सिकेन्द्र सिंहले शैक्षिक क्षेत्रमा भएका विकृतिलाई सुधार गर्दै अघि बढ्ने बताउनुभयो।

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष मिश्रीलाल सहनी, जसपाका युवा नेता शिव दर्शन पंडित, नेपाली कांग्रेसका युवा नेता अबास असारी, बिजय मिश्रा लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);