उपत्यकाका सडकमा जताततै देखिने सडकमा खाल्डाखुल्डी विस्तारै हट्दै (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८३, बिहीबार

उपत्यकाका सडकमा जताततै देखिने सडकमा खाल्डाखुल्डी विस्तारै हट्दै (भिडियोसहित)

काठमाडौँ, १७ माघ । जताततै देखिने सडकमा खाल्डाले उपत्यकाका पैदल यात्रु तथा सवारीचालक हैरानीमा पर्ने गरेका छन् ।

अहिले भने उपत्यकाभित्र सडकका खाल्डाखुल्डी बिस्तारै हट्न थालेको देखिन्छ ।

सडक विस्तार भैरहेको केही स्थानबाहेक अन्यत्र खाल्डाखुल्डी कमै मात्रै देखिन थालेको छ ।


Leave a Reply

ताजा समाचार