तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप दिने प्रधानमन्त्रीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप दिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका तीन महिनाभित्र सबै नेपालीले कोरोनाविरूद्ध खोप लगाउन पाउने बताउनुभएको छ ।

ुधबार बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियानको भर्चुअल शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ, कुनै भेदभावविना नै सबै नेपालीलाई निस्शुल्क रूपमा खोप लगाइन्छ’, प्रधानमन्त्रीले बताउनुभएको छ ।

सरकारले आज १२ हजारलाई १२० खोप केन्द्रबाट कोरोना खोप लगाउने तयारी गरेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतलाई खोप लगाइने सरकारले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);