महामारीमा खटिएका कर्मचारीलाई प्रधानमन्त्रीको धन्यवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महामारीमा खटिएका कर्मचारीलाई प्रधानमन्त्रीको धन्यवाद

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी विरुद्ध खटिएका कर्मचारी लगायत सबैको प्रशंसा गर्नुभएको छ ।

बुधबार बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियानको भर्चुअल शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । यस्तै उहाँले कोरोनाविरुद्धको लडाइँ नयाँ चरणमा प्रवेश गरेको समेत बताउनुभएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);