सरकारले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णण बहसको विषय (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

सरकारले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णण बहसको विषय (भिडियोसहित)

काठमाडौँ, ५ माघ । गत पुस २० गते मन्त्रिपरिषद्ले कृषिको प्राथमिक उत्पादनमा ७५ प्रतिशत निर्यात सर्तसहित वैदेशिक लगानी खुला गर्ने निर्णय गरेको थियो । सरकारले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णय गरेसगै अहिले यो बहसको विषय बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);