बाक्लो हुस्सु तथा चिसो हावाका कारण पुर्वी तराइको जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

बाक्लो हुस्सु तथा चिसो हावाका कारण पुर्वी तराइको जनजीवन प्रभावित

सर्लाही, ३ माघ । बाक्लो हुस्सु तथा चिसो हावाका कारण पुर्वी तराइको जनजीवन प्रभावित भएको छ ।

गत एकसातादेखि चलेको शीतलहरका कारण बृद्धबृद्धा तथा बालबालिकाहरू बढी प्रभावित भएका छन् । शीतलहरका कारण सर्लाहीको शहर बजार तथा ग्रामीण क्षेत्रमा स्थानीयहरूको चहलपहल पातलिएको छ ।

यहाँका शीतलहरबाट कष्टकर दैनिकी गुजारिरहेका जनतालाई बचाउन तिनै तहको सरकारले कुनै पहल नगरेको जनताहरूले गुनासो गरेका छन् ।शीत लहरको भिषण प्रकोपबाट मर्न थालेका मधेशी जनतासंग कुनै सरोकार नरहेको स्थानीयवासीहरूले ब्यापक रूपमा गुनासो गर्न थालेका छन ।

Leave a Reply

ताजा समाचार

On-line Slots Free Spins No Deposit Required

१९ मिनेट अघि