शुक्रबार २३ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवस विविध कार्यक्रम गरी मनाईयो (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

शुक्रबार २३ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवस विविध कार्यक्रम गरी मनाईयो (भिडियोसहित)

काठमाडौँ, ३ माघ । शुक्रबार २३ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवस विविध कार्यक्रम गरी मनाईएको छ ।

१९९० सालमा गएको विनासकारी महाभुकम्पमा पुगेको क्षतिका सम्झनामा हरेक वर्ष माघ २ मा यो दिवस मनाउने गरिन्छ ।

हरेक वर्ष नेपाल भूकम्पीय जोखिममा रहेको बताइरहे पनि यसको सुरक्षाको क्षेत्रमा भने चासो रहेकोे पाईदैन ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);