जिल्ला तहसम्मै नेकपा विवाद (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

जिल्ला तहसम्मै नेकपा विवाद (भिडियोसहित)

काठमाडौँ, २ माघ । पछिल्लो समय नेकपामा सुरु भएको विवाद केन्द्र हुँदै प्रदेश र जिल्ला तहसम्म पुगेको छ ।

प्रदेश तहमा अविश्वासको प्रस्ताव र बर्खास्तीका श्रृंखलाले नेकपाको प्रदेश तह यतिखेर विभाजित अवस्थामा छ ।

नेकपाको प्रदेश तहमा देखिएको शक्ति संघर्षको गन्तव्य अनिश्चित भएको अहिलेको अवस्थामा दुबै पक्ष यतिबेला रणनीति तयमा व्यस्त बनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);