माओवादीको ठेकदार प्रचण्ड मात्र नभई नेकपा सरकार असली नेपाल कम्युनिस्ट प्रधानमन्त्री ओली हुन् : उपप्रधानमन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

माओवादीको ठेकदार प्रचण्ड मात्र नभई नेकपा सरकार असली नेपाल कम्युनिस्ट प्रधानमन्त्री ओली हुन् : उपप्रधानमन्त्री पोखरेल

सर्लाही, २८ पुष । नेकपा स्थाई कमिटीका सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलको भएको बृहत भेला कार्यक्रमलाई सम्बोधन गर्नु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बृहत कार्यकर्ता भेला सर्लाही सदरमुकाम मलङ्वाको तीन बिघा मैदान मा भएको बृहत भेलालाई सम्बोधन गर्न कार्यक्रम मा विशिष्ट अतिथि सहरी बिकास मन्त्री प्रभु साह ,पुर्व मन्त्री रघुबिर महासेठ लागयत केन्द्रिय नेताहरुले सम्बोधन गरेको छ ।

सम्बोधन गर्दै सहरी बिकास मन्त्री प्रभु साहले माओवादीको ठेकदार प्रचण्ड मात्र नभई अहिलेकै नेकपा सरकार असली नेपाल कम्युनिस्ट प्रधानमन्त्री केपी ओली भएको बताए । पार्टी एकता विपक्षी दल भन्दा नेकपा भित्रै केहिलाई नपचेको उनको भनाइ छ । यसै गरि बृहत भेला लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले चुनाबको तयारीमा जुट्न सबै संग नेता कार्यकर्ता संग आग्रह गर्नु भयो ।

पार्टी एकता, निर्वाचन विरुद्ध प्रतिकारमा उत्रेका नेकपा माधव(प्रचण्डलाई समेत निर्वाचन मार्फत देशले नयाँ निकास पाउने सुझाव दिए । प्रचण्डले प्रधानमन्त्री केपि ओली माथी लगाएको १९“पेजको अबिस्वास आरोप फिर्ता नलिए सम्म नेकपा कुनै सहमति नगर्ने चुनौती दिनुभयो । आउन सके मात्र केही गर्ने औलाए बताए । सहमति उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

सर्लाही आएका नेकपा स्थाई कमिटीका सदस्य एवं उपप्रधानमन्त्री पोखरेल एक हप्ता भित्रमा सिमानाका खोल्ने प्रतिबद्धता पनि गरे । हुलाकी राजमार्ग , भारतले जथाभावी बनाएको तटबन्धले सिर्जना गरेको समस्याको बारेमा सरकार गम्भीर भएको बताए । नेकपा केन्द्रिय सदस्य राजनारायण साह्को अध्यक्षता मा भएको कार्यक्रम नेकपा जिल्ला केन्द्र स्तरका पुर्व मन्त्री ,नेता कार्यकताहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);